प्रजातन्त्र दिवश औपचारिकता मात्र

जलेश्वर, फाल्गुन ७ गते ।
नेपालको ६५ औ प्रजातन्त्र दिवस औपचारिकतामा मात्र सिमित रहेको छ । महोत्तरीका शुरक्षा निकाय,सरकाऔपचारिकतामा मात्र सिमित रहेको छ । महोत्तरीका शुरक्षा निकाय,सरकारी कार्यालय कर्मचारी ,राजनितिक दल लगायतका सम्मिलितहरुले केहि दिन पहिले शहिद दिवश सार्वजनिक रुपमा नमनाउदा आएका आलोचनात्ममक प्रतिकृयालाई उदृत गर्दै औपचारिकता भएपनि प्रजातन्त्र दिवश भने जलेश्वरनाथ महादेवको प्रागंनबाट जिल्ला विकास समितिको सभाहल सम्म र्याली निकाली मनाएका छन । prajatantra diwas
सो र्याली जिल्ला विकास समितिको सभाहलमा सभामा परिणत भएको थियो । स्थानिय विकास अधिकृत रामुराज कडरियाको अध्यक्षतामा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले ले प्रजातन्त्रको स्थापना जनताद्वारा निर्वाचित व्यक्तित्वहरुले राज्य सत्ता संचालन गर्ने अभ्यास जनताको लागी जनताद्वारा जनताकै लागी छानिएका प्रतिनिधिहरुद्वारा गरिएको बताएका छन । साथै प्रजातन्त्र दिवश मनाउन तिन दिन कार्यक्रम रहेको समेत जनाएका छन ।
यता केहि राजनितिक दल, नागरिक समाज र स्थानियहरुले प्रजातन्त्र दिवशको अवसरमा सरकारले विभिन्न सचेतना मुलक कार्यक्रम र प्रतियोगिताहरु संचालन गरि व्यापकरुपमा मनाउनु पर्ने बताएका छन ।

Be the first to comment on "प्रजातन्त्र दिवश औपचारिकता मात्र"

Leave a comment

Your email address will not be published.

*