नाराबाजीबीच सभाध्यक्षद्वारा प्रस्ताव निर्माण समितिको प्रस्ताव

बहुमतद्वारा पारित

काठमाडौं, माघ ११ –subas-chandra-nembang विपक्षीको नाराबाजीबीच सभाध्यक्ष सुवास प्रस्ताव समितिको प्रस्ताव आफैले प्रस्ताव समिति गठन गरियोस् भनी प्रस्ताव गरेका छन् ।

विपक्षीहरुले निरन्तररुपमा संविधानसभा अवरोध गरेपछि नेम्वाङ आफैले संविधानसभा नियमावली २०७० को नियम ९१ बमोजिम समितिमा रहने सदस्यहरुको नामावली सहित प्रस्ताव प्रस्तुत गरेका हुन् ।

७३ सदस्यीय प्रस्ताव निर्माण समितिमा ४९ जना सदस्यहरुको नामावली नेम्वाङले पेश गरेका हुन् । उनले विपक्षीहरुलाई दलहरुलाई मागिने बसिने । सबैले नाम बुझाए पछि पूर्ण समितिको बैठक ५ गते बस्ने भनिएको छ ।

सभाध्यक्षले प्रस्तुत गरेको प्रस्तावलाई बहुमतले पारित गरेको छ । बहुमतले पारित गरेपछि संविधानसभाको बैठक अर्को सूचना नआइन्जेलसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख नेम्बाङले यसबीचमा दलहरुले संवाद र छलफल गरेर विवादीत विषयलाई टुंगाउनु पनि आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *