वडा अध्यक्षको ट्याक्टरले ठक्कर दिदा वालकको मृत्यु

29341313_1818407988222214_955410058_n

रंजन भण्डारी
महोत्तरी,७ चैत्र ।
जिल्लाको रामगोपालपुर नगरपालिका वडा नं. ३ दोलाठी स्थित सडकमा रामगोपालपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष जितेन्द्र चौधरीको ज१त ६५६४ नम्बरको ट्याक्टरको ठक्करले बुधवार अपरान्ह एक वजे एक साईकल चालक वालकको मृत्यु भएको छ ।29341313_1818407988222214_955410058_n भंगहा नगरपालिका वडा नं. ७ मेघनाथ गोरहन्ना वस्ने तसलिम अंसारीको छोरा वर्ष १३ को इलाज अंसारीको सो ट्याक्टरले किल्चेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर र नाम वतन खुल्न नसकेको ट्याक्टरका चालक प्रहरी नियन्त्रणमा रहेको तथा वालकको शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल ल्याइएको प्रहरीले जनायो ।

Be the first to comment on "वडा अध्यक्षको ट्याक्टरले ठक्कर दिदा वालकको मृत्यु"

Leave a comment

Your email address will not be published.

*