अरु मोडलसंग तुलना गरेको मन पर्दैन ः निरुता क्षेत्री

आफुलाई अरु मोडल जस्तै दाजेर सेक्सी भनेको मन नपर्ने मोडेल निरुता क्षेत्री बताउछिन । सवैमा आ आफ्नै कला र गुण हुने भएकोले अरुसंग दाजनु राम्रो नभएको उनको तर्क छ ।IMG-20170708-WA0008 वोल्ड र सेक्सी छवी कि धनी निरुता हालै शिवजी संग सेल्फी र नाचिदेउ नाचिदेउ मा आफनो नृत्य प्रस्तुत गरिसकेकि छिन भने थप एउटा म्युजिक भिडियो केहि दिनमै बजारमा आउने बताउछिन ।IMG-20170718-WA0002
बर्दियाको वासगढीबाट केहि वर्ष पहिले मोडल बन्न नै काठमाडौं छिरेकि निरुता भने यस क्षेत्रमा स्थापित हुन आउने गरेको महिलालाई सानो रोलको लागि समेत पहिले सेक्स प्रस्ताव स्विकार गर्न अफर आउने बताउछिन । आफुले सेक्स प्रस्ताव अस्विकार गर्दा भने संघर्ष लम्बिएको उनी बताउछिन । उनी यस क्षेत्रमा धेरै राम्रा राम्रा मानिसहरु भएपनि केहिले भने महिलालाई सम्भोगको वस्तु मात्र ठान्ने गरेकोले त्यती वेला मन दुख्ने गरेको बताउछिन । उनले त्यसता प्रस्ताव आज स्विकारि दिएको भए सायद केहि वर्ष अघि नै स्थापित मोडलको रुपमा परिचित भैसक्थे उनी बताउछिन । IMG-20170708-WA0011
फास्ट विटको डान्स मन पराउने उनी पहिलो आईटम डान्स भने भोजपुरी फिल्ममा गरेको बताउछिन । अहिले पनि समय समयमा भोजपुरी फिल्महरुमा आईटम डान्स गर्न भ्याउने गरेकि उनी नेपाली दर्शकलाई मनपर्ने र उनीहरुले रुचाएको रोल मै प्रस्तुत हुन आफुले प्रयास गरेको उनको भनाई छ । उनले दर्शकले आफुलाइ सेक्सी भनेको मन पर्ने पनि थप्छिन र उनको ईच्छा अनुसार नै सेक्सी वा वोल्ड छवि बनाएको बताईन । IMG-20170718-WA0009
उनी समाजसेवा सेल्फीको लागि नभई सच्चा मनले अरुलाई सहयोग पुग्ने खालको हुनु पर्ने बताउछिन । आफु भने अनाथ असहायहरुलाई आफ्नै तरिकाले सहयोग गर्ने गरेको तर त्यो फोटो खिचेर सवैलाई देखाउनु भन्दा पनि गोप्य रुपमा गर्दा चाहि आत्म सन्तुष्टी मिल्ने गरेको बताउछिन ।IMG-20170718-WA0006

Leave a Reply

Your email address will not be published. Required fields are marked *