माटोका उर्वराशक्ति व्यवस्थापन

Untitled

हेम चन्द्र महतो
स.व.अधिकृत, वन विभाग, काठमाडौ
हालः स्नात्तकोतर(वन विज्ञान) स्कलर, कृ.त.व.वि.वि., हेटौडा

पृष्ठभूमि

विरुवालाइ आवश्यक पन सव खाद्य तत्वहरु आवश्यकता अनुरुप, न्यायोचित रुपमा उपलव्ध गराउन, रासायनिक मल सहित प्राङ्गारिक मलहरुका सव सम्भाव्य स्रोतहरुलाइ अधिकतम उपभोगमा ल्याइ वाली व्यवस्थापन, माटा व्यवस्थापन र खाद्यतत्व व्यवस्थापन लाइ टेवा दिद वातावरणमा
न्यून असर पाद माटोका दिगा उर्वराशक्ति व्यवस्थापन गद जान भनेका दिगा रुपमा माटोका उर्वराशक्ति कायम गन हा अर्थात एकिकृत खाद्य तत्व व्यवस्थापन गन हा । वोटविरुवाका वृद्धि विकासका लागि आवश्यक सुक्ष्म तथा धेर मात्रामा चाहिन खाद्य तत्वहरु (micro÷trace and macro nutrients÷elements) माटोमा दिगा रुपमा उपलब्ध भइराखेमा अर्थात त्यस्ता तत्वहरुका उपलव्धता
घट्द गएका खण्डमा अथवा कुन कुन खाद्य तत्वहरु विरुवाका लागि माटोमा उपलव्ध भएका अलवा अन्य थप मात्रामा चाहिन हा सोका पहिचान गरी सम्वन्धित स्रोत साधनहरु जुटाउन न माटोका उर्वराशक्ति व्यवस्थापन गन हा । कहिलेकाहि यस्ता खाद्य तत्वहरु माटोमा पर्याप्त मात्रामा हुँदाहुँद पनि विरुवाल लिन नसक्न अवस्थामा हुन सक्छन, त्यसल माटोका उर्वराशक्ति व्यवस्थापनमा माटोका भौतिक, रासायनिक र जैविक गुणहरुमा सुधार ल्याइ यी तत्वहरु सहज रुपमा विरुवाल लिनसक्न अवस्थामा पु¥याइन्छ । हरेक वालीका लागि कषि विज्ञल सिफारिश गर वमोजिम
रासायनिक मलका प्रयोग नगरी जथाभावि अन्धाधुन्ध तरीकाल मापदण्ड विपरित रासायनिक मलका
प्रयोग गरिन गलत अभ्यासका कारण माटोका माग अनुरुप खाद्य तत्व पयोग नहुँदा माटोका गुणस्तर विग्रद जान भएकोल उत्पादकत्वमा वृद्धि नहुन हुनाल राम्रा उत्पादन लिनका लागि आवश्यक मात्राका मल उपलव्ध हुन जरुरी हुन्छ । यदि माटोमा आवश्यक चिस्यान तथा खाद्य तत्व
(लवण, मिनेरल) छैन भन वोटविरुवाका वृद्धि विकासमा अवरोध पु¥याउन सक्छ तसथ वोटविरुवाका
लागि चाहिन खाद्य तत्व माटोमा कायम राख्न न माटोका उर्वराशक्ति व्यवस्थापन गन हा । यसरी माटोमा हुनुपन विभिन्न गुणहरु (physical,  biological  and  chemical  properties) मा सुधार ल्याउनका लागि अर्थात माटोका उर्वराशक्ति कायम राख्नका लागि स्थानिय स्तरमा गन सकिन प्रयासहरुका वारेमा तल विस्तृत रुपमा चचा गन खोजिएका छ ।

१. भ–व्यवस्थापन गरेर ः भूमिका उपयोगिता अनुसार त्यसका प्राकृतिक स्वरुपलाइ उचित रुपमा परिवर्तन गरी त्यसका सतह संरक्षणका लागि अर्थात माटोमा भएका प्राङ्गारिक पदार्थका कम्तिमा पनि १% भन्दा कम हुन नदिन आवश्यक वैज्ञानिक पविधि अपनाइ गरिन व्यवस्थापन प्रणाली न भ– व्यवस्थापन हा । चका हावा÷वतास र वर्षातका कारण भ–क्षय हुन हुनाल एक ईञ्च मात्र माटा वन्न हजारा वष लाग्ने, कया इञ्च माटा क्षणभरमा न वगेर जान सक्न भएकाल भ–क्षय नियन्त्रणका उपायहरु अपनाउनुपन हुन्छ । यसमा कम खनजोतका प्रविधिहरु अवलम्वन गन (जस्तैः गह्रा÷कान्ला वनाउने, सम्याउने, समुचित जोताइ गर्ने, माटोलाइ कम चलाउने, वाली जमिनवाट नकाटी कमसेकम कहि वालीका अवशेष भएपनि खेतवारीम छोड्ने, आदि) वाट माटा अस्थिर हुन पाउदन र
ठीक अवस्था वा ठाउँमा जगेना भइरहन्छ ।

भ–व्यवस्थापन अन्तर्गत भइराखेका जमिनका उपयोगिता (land use pattern) मा पनि परिवर्तन ल्याउन पन हुन्छ जस्ता कि उर्वर मलिला माटा भएका खेतीयोग्य जमिनमा वस्ती, उद्योग÷कलकारखाना वसाल्नुका सट्टा कम उर्वर भूमि भएका क्षेत्रमा वस्ती, उद्योग कलकारखाना स्थापना गन उचित हुन्छ ।

यस अन्तर्गत पहाडका माथिल्ला भिराला जग्गामा खाद्य उत्पादन नगरी सकेसम्म वनजंगल कायम
राख्न वा फलफुल तथा डाल घाँसका विरुवाहरु लगाइ त्यस जमिनका उपयोग गन सकिन्छ भन
मध्यभागलाइ वारीका रुपमा उपयोग गरी त्यसवाट हुन भू–स्खलन कम गन सकिन्छ । तल्ला भ– भाग खेतका रुपमा प्रयोग गरिन्छ । यसका अलवा भ–व्यवस्थापनका लागि निम्न उपायहरु अपनाउन सकिन्छ ।

(क) गह्रा सुधार ः पहाडका भिराला जमिनलाइ सुधार गरी गह्रा–गह्रा वनाइ त्यस्ता जमिनमा आवश्यकता अनुसारका घाँस, रुखविरुवा, फलफूल लगाइ खेती गरेमा भ–संरक्षणका दृष्टिकोणवाट सुरक्षित भइ सतही माटा तथा माटोमा भएका प्राङ्गारिक पदार्थहरु जस्तैः ह्युमस ( partially  or  fully  decomposed  organic  matter) लगायत अन्य जैविक वस्तुहरुवाट उत्पादित अवयवहरु संरक्षण भइ माटोका पि. एच लाइ ठीक्क अवस्थामा ल्याउन सघाउ पु¥याउन हुनाल उर्वराशक्तिमा गिरावट आउन पाउदैन ।

(ख) घाँस दाउराका व्यवस्था गरेर ः भिराला जग्गामा पाटा वनाइ निश्चित दूरीमा पाटाका
छेउछाउमा डाल घाँस जस्तैः इपिल–इपिल, कुटमेरा, खन्यु, नेवारो, वेडुलो, वडहर, आदि र अन्य प्रजातिका घाँसलाइ लाइन मिलाएर रोप्न वा फलफल तथा घाँस दाउराका रुपमा प्रयोगमा आउन वोटविरुवाहरु लगाउनाल पकाउनका लागि उर्जाका रुपमा दाउरा प्राप्त हुनुका साथ पशुपालनका लागि चाहिन घाँसका आपूति हुन साथ माटा क्षय हुनवाट रोकि माटोका उर्वराशक्ति संरक्षणमा टेवा पु¥याउछ ।

(ग) कोशेवाली लगाएर ः भिराला पाटोमा वा खेतवारीमा वाली लगाउँदा विशेष किसिमका कोशेवाली तथा अन्य पशपालनका लागि चाहिन घाँस लगाइ आय आर्जन गर्नुका साथ माटोका उर्वराशक्ति कायम राख्नका लागि सहयोग पु¥याउँछ ।

(घ) कृषि वन प्रणाली अपनाएरः कृषिजन्य र पशुजन्य दुव पकारका उत्पादन लिनका लागि दुवैलाइ उचित तरिका अपनाइ एउट जमिनमा खेती गरिन प्रणालीलाइ कषिवन प्रणाली भन्दछन । यसमा कृषिजन्य विरुवाल जमिनका माथिल्ला सतहमा मात्र आफ्ना जरा विस्तार गछ भन वनजन्य विरुवाहरुल जरा, जमिनमनि १–२ मिटर तलसम्म जरा विस्तार गर्दछ । यसरी जमिनका दुइ क्षत्रमा वेग्ल तहमा रहेका प्राङ्गारिक एव रासायनिक तत्वहरुका उपयोग गद वेग्ला वेग्ल वाली उत्पादन गन सकिन्छ । तर यसका लागि कषकल उचित रुपमा काँटछाटका व्यवस्था गर्ने, उचित विरुवाका सयोजन गन र एकिकृत रुपमा भ–व्यवस्था गरी उत्पादनमा वद्धि गराउनुका साथ उर्वराशक्ति कायम राख्न सकिन्छ ।

(ङ) घुम्तिवाली प्रणाली अपनाएर ः प्रायजसा कृषकहरुल आफ्ना वारी वा खेतमा प्रत्येक वष वा मौसम अनसार एउट जमिनमा एक जातका वाली लगाउन गर्छन । त्यसा गन राम्रा होइन किनभन एक जातका वालील एउट सतहवाट विरुवालाइ आवश्यक पन पोषक तत्व लिन हुदा उत्पादन
घटन सक्छ । तसथ एउट जमिनमा विभिन्न जातका वाली लगाउनाले, वाली अनुसार जरा
छोटो÷लामा हुन र एक वालीमा लाग्न रोगकिराका प्रकोप अका वालीमा नदेखिन हुन सक्छ जसल गदा केहि हदसम्म भएपनि रोगकिराका प्रकोप व्यवस्थापन गर्नमा सहयोग मिल्न सक्छ ।

(च) प्राङ्गारिक मलका प्रयोग गरेरः जैविक वस्तुवाट उत्पादित मललाइ मुख्यतया कम्पोष्ट मल, गोठ मल, हरित मल, जैविक मल का साथसाथ झोल मल, संजीविनी मल, गीती मल, दाना मल,

गाइवस्तुका मुत्र (cow  urine), हड्डी चूण (bone  meal)ि, भर्मीकम्पोष्ट, वोकासी÷ढुटा मल ( प्रभावकारी सुक्ष्म जीवाणुका प्रयोगद्वारा प्राङ्गारिक वस्त (धानका ढुछो, मक÷गहुँका चोकर, आदि) हरुलाइ फर्मेन्ट गरेर वनाइएका मल) का साथसाथ मानिसका मलमुत्र (night soil)ि पनि पर्दछन । तर यहा कृषिमा वढी प्रयोगमा आउन कम्पोष्ट मल, गोठ मल, हरित मल र जैविक मलका वारेमा चचा गरिएका छ ।
कम्पोष्ट मल Compost manure) ः तरकारी खेतीवाट उत्पादित भएका विग्रिएका तरकारी, वढी भएका गाईवस्तुलाइ खुवाइन घाँस (fodder residue), मानिस, पक्षि तथा जनावरका मलमुत्र, पराल, छवली, उखुका पात, विभिन्न घासपात, पातपतिङ्गर( leaf  litter), कलिला वोटका डाँठ र जराहरु, नचाहिन कागज, खरानी, आदिलाइ कुँहाएर प्राप्त भएका प्राङ्गारिक वस्तुलाइ कम्पोष्ट मल भनिन्छ । उल्लखित प्राङ्गारिक वस्तुहरुलाइ खाल्डोमा जम्मा गरेर केहि महिना कुहिन दिएपछि कम्पोष्ट मल तयार हुन्छ अथवा कुहिएका उक्त वस्तुहरुमा गड्यौलाहरु छोडी गड्यौली कम्पोष्ट मल (vermicompost manure) वा भर्मिकम्पोष्ट पनि वनाउन सकिन्छ ।
गोठ मल (Farm   yard   manure)ः गाईवस्तुका मलमुत्र, खेतीपाती स्याहादा निस्कन वालीनालीका अवयवहरु (agricultural  residues), गाईवस्तुल नखाएर वाँकी रहेका पराल, गहँुका छवली तथा अन्य गाईवस्तुलाइ खुवाइन घाँस fodder     residue), गाइवस्तुका स्याहारसुसारका लागि विछ्याइएका सोत्तर (bedding     material)ि, आदिका सम्मिश्रणवाट वनका मललाइ गोठ मल भनिन्छ । यसका लागि गाईवस्तुका मलमुत्र
र उल्लेखित अन्य प्रयोगमा नआएका प्राङ्गारिक पदार्थहरु (यचनबलष्अ धबकतभक) लाइ खाल्डोमा जम्मा गरिन्छ र केहि महिना कुहिनदिएपछि मल (mबलगचभ) तयार हुन्छ । गाइवस्तुका मलमुत्र भनेका नाइट्रोजन, पोटासियम र फसफोरस का राम्रा स्रोत मानिन्छ । सामान्यतया गोठ मल सव कृषकहरुल मलका रुपमा प्रयोग गन गर्दछन ।
हरित मल (Green manure) ः हरित मल भनेका छिटा वढ्न झार वर्गमा पन कोशेदार विरुवाहरुका खेती गरी साहि खेतवारी जोती माटोमा मिल्न गएका उक्त कोशेदार विरुवाहरु मरेपछि माटोमा प्राङ्गारिक पदाथ (organic matter) का अतिरिक्त नाइट्रोजन पनि उपलव्ध गराउछन । कोशेदार विरुवाहरु (leguminous plants) का जरामा भएका गाँठागुँठीहरु (root nodules) मा नाइट्रोजन स्थिरीकरण (fixation) गन सक्न व्याक्टेरियाहरु आफ र विरुवा दुवैलाइ फाइदा हुनेगरीsymbiotically रहका हुन्छन्, उक्त व्याक्टेरियाहरुल वायुमण्डलमा अवस्थित नाइट्रोजनलाइ शोशेर लिन सक्न अर्थात स्थिरीकरण गन सक्न (N2  fixation गन सक्न) गुण भएकोल ती विरुवाहरुलाइ अतिरिक्त नाइट्रोजन प्रदान गर्नुका साथ ती विरुवाहरु लगाईएका खेतवारी जोतिसकेपछि उक्त विरुवाहरुमा भएका प्राङ्गारिक पदाथ र जराका गाँठामा रहेका नाइट्रोजन माटोमा मिल्न हुनाल माटोका गुणस्तर सुर्धानुका साथ माटोका उत्पादकत्व तथा उर्वराशक्ति (उचयमगअतष्खष्तथ ७ ाभचतष्ष्तिथ) वढाउछन्, ततपश्चात सोही खेतवारीमा कृषिवालीहरु लगाउनुपछ । या प्राकृतिक मलका प्रयोगल माटोमा कुन हानी नोक्शानी पु¥याउदैन र अप्राङ्गारिक मल (अजझष्अब िाभचतष्ष्शिभच) का प्रयोगभन्दा यसका प्रयोगल माटोका उर्वराशक्ति वढाउन धेर लाभदायक मानिन्छ । यस्ता प्रकारका मलका प्रयोगल नेपालमा ३५% भन्दा वढी उत्पादन (अचयउ उचयमगअतष्यल) वढाउन सकिन्छ । हरित मलका लागि प्रयोग गरिन विरुवाका विउहरु खेतवारी जोतेर एक देखि दुइ हप्ता अगाडी न वाली लगाउनका लागि जोत्नुभन्दा पहिल छर्नुपछ । जव हरित मलका लागि पयोग गरिएका छरेका वीउहरु उम्रेर सव विरुवाहरु राम्रोसँग वढ्छन र ती वोटहरुमा फूल लाग्न अगाव खेतवारी जोतिन्छ र ती वोटविरुवाहरु माटोमा पुरिन्छन । यसरी पुरिएका वोटविरुवाहरु छिट्ट न कुहुन्छन र माटोका उर्वराशक्ति वढाउछन जसल गदा लगाइएका कृषिवालीका उत्पादकत्व

पनि वढ्छ । नेपालमा प्रायः सव कषकहरुल हरित मलका लागि साधारणतया निम्न जातका विरुवाहरुवाट उत्पादित वीउहरु छर्दछन ।

तालिका १ः नेपालमा हरित मलका लागि साधारणतया प्रयोग गरिन कोशेवालीहरु

स्थानिय नाम (ख्भचलबअगबिच लबmभ) अंगे्रजी नाम (ऋयmmयल लबmभ) वैज्ञानिक नाम (क्अष्भलतषष्अ लबmभ)
ढैंचा क्भकदबलष्ब क्भकदबलष्ब चयकतचबतब, क्। बअगभिलतब, क्।
अबललबदष्लब
वोडी ऋयधउभब ख्ष्नलब कष्लभलकष्क
गहत ज्यचकभ(नचबm ःबअचयतथयिmब गलषयिचगm
मसुरा ीभलतष् िीभलक भकअगभिलतब
तीनपात झार ध्जष्तभ अयिखभच त्चषयष्गिm चभउभलक
राता प्याउली घाँस च्भम अयिखभच त्चषयष्गिm बभिहबलमचगm
मास द्यबिअप नचबm ख्ष्नलब mगलनय
खसेरी न्चबकक(उभब ीबतजथचगक कबतष्खगक
मस्याङ्क च्ष्अभ दभबल ख्ष्नलब गmदभििबतब
सनइ क्गलल(जझउ ऋचयतबबिचष्ब वगलअभब
गौरगम ऋगिकतभच दभबल ऋथबmयउकष्क तभतचबनयलययिदब
क्धभभत अयिखभच ःभष्यिितगक उबचखषयिचब
ीभगअभचष्लभ ःभमष्अबनय कबतष्खगm
काँड साखिना ध्ष्मि ष्लमष्नय त्भउजचयकष्ब उगचउगचभब
मुँग ःगलन दभबलरन्चभभ नचबm ख्ष्नलब चबमष्बतब
क्गदबदयय िीभगअबभलब भिगअयअभउजबबि
केराउ÷मटर एभब एष्कगm कबतष्खगm
कुटिल कोशा ख्भतअज ख्ष्कष्ब खष्िियकब
चना ऋजष्अप(उभब ऋष्अभच बचष्भलतष्लगm
वकुल्ला द्यचयबम दभबल ख्ष्अष्ब ाबदब
सिमी द्यभबलक एजबकष्यगिक खगनिबचष्क
लसुन घाँस ःभमष्अबनय ःभमष्अबनय कबतष्खब
म्ोथी ँभलगनचभभप त्चष्नयलभििब ायभलगmनचष्अष्गm
लुपिन घाँस ीगउष्ल ीगउष्लगक उभमष्लअगबिलतक
रहर÷अरहर एष्नभयल उभब ऋबवबलगक अबवबल
वदाम न्चयगलम लगत ब्चबअजष्क जथउयनभब
िवदाम घाँस ँयचबनभ उभबलगत ब्चबअजष्क उष्लतयकष्
मधेसी वदाम एभबलगत ऋथबmयउकष्क तभतचबनयलययिदब
मस्याँग च्ष्अभ दभबल एजबकयिगिक अबअिबचबतगक
स्टाइला घाँस क्तथयि क्तथयिकबलतजभक कउ।
सिराट्रा घाँस क्ष्चबतचय ःबचअयउतष्गिm बतचयउगचउगचभगm
सेन्ट्रोसेमा घाँस ऋभलतचय ऋभलतयकझब उगदकअभलक
क्ड्ज घाँस प्गलवग एगभचबचष्ब तजगmदभचनष्बलब

ल्यावल्याव घाँस ीबदबिद दभबल म्यष्अिजगक बिदबिद
लोटानोनिस घाँस ीयतयलयलष्क ीयतगक यितयलयकष्क
वड्स फुट द्यष्चमुक ाययत ी। अयचलष्अगबितगक
लोटस घाँस ीयतगक ी। उभमगलअगबितगक
डेस्मोडियम घाँस म्भकmयमष्गmरत्ष्अप अयिखभच म्भकmयमष्गm ष्लतयचतगm

जैविक मल (द्यष्याभचतष्ष्शिभच) ः साधारणतया माटोका उर्वराशक्ति कायम गन र सुधार गन जुन जैविक वस्तुहरु (ष्खिष्लन यचनबलष्कmक) प्रयोग गरिन्छ, त्यसलाइ जैविक मल भनिन्छ । विभिन्न थरिका जैविक वस्तुहरु अथवा सुक्ष्म जिवाणुहरु जव वालीनाली सँग खेतवारीमा उमारिन्छ, तिनीहरुल जविक प्रक्रियावाट वायुमण्डलमा अवस्थित नाइट्रोजनलाइ शोसेर (ल्द्द ाष्हबतष्यल गरेर) माटोलाइ उर्वरा वनाउँछन साथ त्यस्ता जैविक वस्तुहरु मरेपछि थप प्राङ्गारिक पदाथ (यचनबलष्अ mबततभच) समेत माटोमा मिल्न हुनाल माटोका उर्वराशक्ति वढ्न गर्दछ । जैविक मलका मख्य श्रोत भनेका व्याक्टेरिया, साइनोव्याक्टेरिया (अथबलयदबअतभचष्ब) लगायत ब्अतष्लयmथअभतभक मा पन ँचबलपष्ब, ःथअयचचजष्शब जस्ता ढूँसी (ागलनष्) पनि पर्दछन । यी जीवाणुहरुल आफ्ना कृयाकलापवाट वायुमण्डल र माटोमा प्राप्त हुन नसक्न अवस्थामा
रहेका खाद्यतत्वहरु वोटविरुवा तथा वालीनालीलाइ सजिलैसँग प्राप्त हुनसक्न अवस्थामा
वदल्छन ।

जैविक मलका रुपमा व्याक्टेरिया (द्यबअतभचष्ब िदष्याभचतष्ष्शिभच)
विरुवासँग सहसम्वन्धित (कथmदष्यतष्अबििथ) रहेर अथवा असम्वन्धित (लयल कथmदष्यतष्अबििथ) रहेर नाइट्रोजन उत्पादन गन साथ माटोमा भएका अघुलनशील फसफोरसलाइ घुलनशील वनाएर विरुवालाइ उपलव्ध गराउन व्याक्टेरियाहरु यस अन्तर्गत पर्दछन । विभिन्न किसिमका उपयोगी जीवाणुहरु मध्य कुन कुन जीवाणुहरुल हावामा भएका नाइट्रोजनलाइ स्वतन्त्र रुपमा माटोमा रही वा कोशेवालीका जरामा रही स्थिरीकरण (ाष्हबतष्यल) गरी वोटविरुवालाइ उपलव्ध गराउछन । यस्ता जीवाणुहरु वोट विरुवाहरुका जराका सतहमा, काशेवालीका जरामा भएका गुलाफ रङ्का गाठाँगुठी ( चययत लयमगभिक) भित्र एव जरा नजिकका माटोमा टाँसिएर एव घेरिएर वसेका हुन्छन । जसल गदा यी जिवाणुल वोटविरुवावाट निस्कन रस आहाराका लागि प्रयोग गर्दछन साथ वोटविरुवालाइ आवश्यक पन नाइट्रोजन उपलव्ध गराउँछन । विभिन्न प्रजातीका कथmदष्यतष्अ र लयल कथmदष्यतष्अ व्याक्टेरियाहरुल वायुमण्डलमा अवस्थित नाइट्रोजन (ल्द्द) लाइ ाष्हबतष्यल गरेर नाइट्राइट (ल्इद्द) र नाइट्रेट (ल्इघ) का रुपमा माटोमा उपलव्ध गराउँछन्, जुन विरुवाका जराल माटोवाट शोशेर लिन्छन ।

ड्डक्थmदष्यतष्अ लष्तचयनभल ाष्हष्लन दबअतभचष्बस् कोशेदार विरुवाहरुका जराका गाँठाहरु (चययत लयमगभिक) मा विरुवा र व्याक्टेरिया दुवैलाइ फाइदा हुनेगरि (कथmदष्यतष्अबििथ) रहेका च्जष्शयदष्गm प्रजातीका व्याक्टेरियाहरु (जस्तैः च्जष्शयदष्गm भिनगmष्लयकबचगm, च्। उजबकभयष्,ि च्। वबउयलष्अगm, आदि) ल वायुमण्डलमा रहेका नाइट्रोजनलाइ शोशेर अर्थात ल्द्द ाष्हबतष्यल गरेर नाइट्रेटमा वदल्छन र विरुवालाइ नाइट्रोजन उपलव्ध गराउछन ती विरुवाहरुल पनि ती व्याक्टेरियाहरुलाइ वासस्थान दिनका साथ पोषक तत्व पनि प्रदान गर्दछन । कोशेदार वाली स्याहादा ती वालीहरुका जरा जमीनमुनी न रहन गरी काट्नुपछ जसल गदा पुनः लगाइन वालीका लागि नाइट्रोजनका आपुति पुरा गन सकिन्छ । कोशेदार वालीका जराका गाँठोमा पाइन यस्ता कथmदष्यतष्अ दबअतभचष्ब हरुल १ वर्षमा १ हेक्टर क्षैत्रफल भएका खेतवारीमा झण्ड ५० देखि १५० किलोग्राम नाइट्रोजन उपलव्ध गराउँछन ।

ड्डल्यल(कथmदष्यतष्अ यच ाचभभ ष्खिष्लन दबअतभचष्बस् माटोमा स्वतन्त्र रुपमा वस्न व्याक्टरिया जस्तैः एजयतयकथलतजभतष्अ दबअतभचष्ब ९च्जयमयकउष्चष्ििगm अजचयmबतष्गm०, बभचयदष्अ दबअतभचष्ब ९ऋयिकतचष्मष्गm, ःभतजबलयदबअतभचष्गm० हरुल वायुमण्ढलमा अवस्थित नाइट्रोजनलाइ शोशेर अर्थात ल्द्द ाष्हबतष्यल गरेर माटोमा रहेका प्राङ्गारिक पदाथ प्रयोग गरेर नाइट्रेटका रुपमा माटोमा उपलव्ध गराउछन जसलाइ विरुवाका जराल शोसेर लिन सक्छन र विरुवाका लागि चाहिन नाइट्रोजनका आपुति पुरा हुन्छ ।
ड्डीययकभ बककयअष्बतष्यल या दबअतभचष्बस् ब्शयकउष्चष्ििगm प्रजातीका व्याक्टेरियारु जराका सतह एव जरा नजिकका माटोमा टाँसिएर एव घेरिएर वसेका हुन्छन यस्ता जीवाणुहरुल घास परिवार (न्चबmष्लबभ)
मा पन विरुवाहरु जस्तैः घाँस, जुनलो, मक, आदिका जरामा कथmदष्यतष्अबििथ नरहेतापनि वायुमण्डलमा अवस्थित नाइट्रोजनलाइ शोशेर अर्थात ल्द्द ाष्हबतष्यल गरेर नाइट्रेटका रुपमा ती विरुवालाइ नाइट्रोजन उपलव्ध गराउछन । यस्ता व्याक्टेरियाहरुल एक वर्षमा झण्ड प्रति हेक्टर जमिनमा १५ देखि २५ कजी नाइट्रोजन दिन्छन ।

ड्डएजयकउजबतभ कयगिदष्किष्लन दबअतभचष्बस् केहि प्रजातीका व्याक्टेरियारु जस्तैः त्जष्यदबअष्ििगक, द्यबअष्ििगक, एकभगमयmयलबक, आदिल माटोमा अघुलनशील÷अपाप्त अवस्थामा÷रुपमा भएका अप्राङ्गारिक फसफोरसलाइ घलनशील वनाएर विरुवालाइ पाप्त हुन अवस्थामा परिणत गर्दछन ।
Ӿ जैविक मलका रुपमा साइनोव्याक्टेरिया (ऋथबलयदबअतभचष्ब िदष्याभचतष्ष्शिभच)

ओसिला माटा अथवा पानीमा स्वतन्त्र रुपमा वस्न ऋथबलयदबअतभचष्ब (अथवा दगिभ नचभभल बनिबभ, द्यन्ब्) जस्तैः ब्लबदबभलब, ब्गयिकष्चब, ऋबयितजचष्ह, ऋथष्लिमचयकउभचmगm, न्भियअबउकब, न्भियतचष्अजष्ब, ःष्अचयअथकतष्क, ल्यकतयअ, एभिअतयलझब, क्उष्चगष्लिब, त्यथिउयतजचष्ह, आदिका प्रायः जभतभचयअथकत मा भएका लष्तचयनभलयगक भलशथmभ ष्।भ। लष्तयनभलबकभ ल वायुमण्डलमा रहेका नाइट्रोजनलाइ स्थिरिकरण (ल्द्द ाष्हबतष्यल) गन सक्छन । यस्ता प्रजातीका दगिभ नचभभल बनिबभ लाइ सिंचाइ गरिएका धानखेतमा ष्लयअगबितभ÷उचयउबनबतभ गनभन्दा अगाडी पहिल न फसफोरस युक्त मल हालेमा यस्ता बनिबभ हरुका वृद्धि अझ राम्रा हुन्छ । वाली लगााउनुपूव खनजोत गरी सिंचाइ गरिएका खेतमा एक महिना सम्म यस्ता दगिभ नचभभल बनिबभ का खेती गरी पुनः खनजोेत गरी वाली रोपेमा अथवा वाली रोपिसकेपछि प्रशस्त पानी भएका खेतमा एक महिना सम्म सिंचाइ गरिएका अर्थात पानी भएका धानखेतमा यस्ता दगिभ नचभभल बनिबभ, ष्लयअगबितभ÷उचयउबनबतभ गरी खेती गरेपश्चात खनजोेत गरी धान रोप्दा धानखेतमा भएका दगिभ नचभभल बनिबभ मरेपछि तिनीहरुमा भएका प्राङ्गारिक पदाथ का साथसाथ नाइट्रोजन माटोमा मिल्दछ र धानखेतीका लागि चाहिन नाइट्रोजनका आपुति पुरा हुन्छ, जसल गदा नाइट्रोजनयुक्त रासायनिक मलका वचत पनि हुन्छ । यस्ता दगिभ नचभभल बनिबभ ल प्रति हेक्टर झण्ड
२५(३० के.जी. सम्म नाइट्रोजन प्रत्येक वाली लगाइन खेतीमा (उभच अचयउउष्लन कभबकयल) मा दिन्छन । त्यस्त पानीमा पाइन ब्शयििब प्रजातीका उन्युका पातका अबखष्तथ मा ब्लबदबभलब बशयििबभ, प्रजातीका
अथबलयदबअतभचष्ब, कथmदष्यतष्अबििथ रहेका हुन्छ र वायुमण्ढलमा रहेका नाइट्रोजन ाष्हबतष्यल गरेर उक्त
उन्युलाइ उपलव्ध गराउछन । पछि उक्त उन्य मरेपछि त्यसमा भएका प्राङ्गारिक पदाथ र अथबलयदबअतभचष्ब ल ाष्हबतष्यल गरेका नाइट्रोजन माटोमा मिल्दछ, जसलाइ विरुवाका जराल शोशेर लिन्छन । तसथ धान खेतीका लागि ब्शयििब एकदम उत्कष्ट मानिन्छ । यसथ धानखेत (चष्अभ ाष्भमि) मा यस्ता जैविक मलका प्रयागल माटोका उर्वराशक्ति वढाउनुका साथ माटोमा थप प्राङ्गारिक पदाथ मिल्नुका अलवा त्यस्ता अथबलयदबअतभचष्ब हरुल विरुवा वद्र्धक हर्मोन जस्तैः बगहष्ल, भीटामिन (जस्तैः खष्तबmष्ल द्यज्ञद्द, बकअयचदष्अ बअष्म)ं, mगअष्बिनभ पनि कभअचभतष्यल गन भएकोल रुखो, वाँझा खेतमा पनि कयष् िचभअबिmबतष्यल का लागि माटा धेर लवण अथवा क्षारयुक्त भएमा माटोका उज् पनि कायम राख्न भएकोल धानका वृद्धि र विकासमा ठूला टेवा पु¥याउछन । यसरी अथबलयदबअतभचष्ब ९यच दगिभ नचभभल बनिबभ० लाइ धानखेतीका लागि जैविक मलका रुपमा प्रयोग गरेमा कृषकहरुल २०(३० केजी प्रति

हेक्टर जमीनमा प्रयोग गर्नुपन रासायनिक मल, उत्पादकत्वमा कुन असर नपन गरी वचत गन
सक्दछन ।

जैविक मलका रुपमा ढूँसी (ँगलनष् बक ब दष्याभचतष्ष्शिभच)
केहि ढूँसीका प्रजातीहरु वोटविरुवाका जराका सतहमा अथवा जराभित्र कथmदष्यतष्अबििथ रहका हुन्छन जसलाइ mथअयचचजष्शब भनिन्छ । जराका सतहमा पाइन mथअयचचजष्शब लाइ भअतयmथअयचचजष्शब भनिन्छ
भन जराभित्र पाइन mथअयचचजष्शब लाइ भलमयmथअयचचजष्शब भनिन्छ । त्यस्ता जिवाणुहरुल जरामा चययत जबष्च का राम्रोसँग विकसित नभएका विरुवाहरुका लागि चाहिन पानी तथा लवणहरु शोशेर लिनका लागि मद्दत पु¥याउँछन । त्यसवाहेक उजयकउजबतभ कयगिदष्शिष्लन दबअतभचष्ब ल जस्त माटोमा अघुलनशील
रुपमा रहेका अप्राङ्गारिक फसफोरसलाइ घलनशील वनाएर विरुवालाइ उपलव्ध गराउनुका अलवा
विरुवाका वद्धि विकासमा सहयोग पु¥याउन पदाथ (नचयधतज उचयmयतष्लन कगदकतबलअभक) उत्पादन गर्नुका
साथ माटोमा रहेका रोगका जिवाणुहरु (कयष् ि उबतजयनभलक) का आक्रमणवाट पनि विरुवालाइ वचाउँछन । यसका अलवा अन्य मृतपोजीवि (कबउचयउजथतष्अ) ढूँसीका जीवाणुहरुल माटोमा रहेका प्राङ्गारिक पदार्थहरुलाइ विघटन (मभअयmउयकष्तष्यल) तथा खनिजीकरण (mष्लभचबष्शिबतष्यल) गरी
वोटविरुवा तथा वालीनालीलाइ उपलव्ध गराउँदछन ।

जैविक मलका फाइदाहरु ९म्ष्कबमखबलतबनभक या दष्याभचतष्ष्शिभच०
या सस्ता र थोर खतवारी झएका तथा निम्न आयआर्जन भएका कषकहरुल पनि प्रयोग गन
सक्छन ।
यसका प्रयोगल वातावरणमा कुन असर नगरी उवराशक्ति वढाउन भएकोल वातावरणमैत्री
कृषि उत्पादकत्व वढाउन सकिन्छ ।
ऋथबलयदबअतभचष्ब अथवा दगिभ नचभभल बनिबभ ल विरुवाका वृद्धि÷विकासका लागि चाहिन विरुवा वद्र्धक हर्मोनहरु (उजथतयजयचmयलभ) जस्तैः ब्गहष्ल अन्तर्गत पन क्ष्लमयभि बअभतष्अ बअष्म ९क्ष्ब्ब्०, क्ष्लमयभिदगतथचष्अ बअष्म ९क्ष्द्यब्० का अलवा वालीनालीका वृद्धि विकासमा सहयोग पु¥याउन नचयधतज उचयmयतष्लन कगदकतबलअभ जस्तैः बmष्लय बअष्म, उचयतभष्ल, खष्तबmष्ल आदि पनि कभअचभतष्यल गर्छन ।
ऋथबलयदबअतभचष्ब अथवा दगिभ नचभभल बनिबभ, ६.५ देखि ८.५ उज् भएका माटोेमा पनि हुर्कन र विस्तार (mगतिष्उथि) हुनसक्न भएकोल धेर लवण अथवा क्षारयुक्त माटा भएमा माटोका चभअबिmबतष्यल मा पनि टेवा पु¥याउछन ।
केहि त्यस्ता व्याक्टेरियाहरु जस्तैः ब्शयतयदबअतभच र ब्शयकउष्चष्ििगm ल माटोमा नाइट्रोजन उपलव्ध गराउनुका अलवा बलतष्दष्यतष्अक पनि कभअचभतष्यल गर्छन जसल किटनाशक औषधि ( उभकतष्अष्मभ) का रुपमा काम गछ ।
यसका प्रयोगल माटोमा विभिन्न पोषक तत्वहरु र प्रशस्त प्राङ्गारिक पदार्थहरु मिल्न भएकोल माटोका भौतिक(रासायनिक गुणहरु जस्तैः कयष् ितभहतगचभ, धबतभच जयमिष्लन अबउबअष्तथ, अबतष्यल भहअजबलनभ अबउबअष्तथ, आदिमा सुधार ल्याउछ ।
पानीमा पाइन उँन्य ब्शयििब मा कथmदष्यतष्अबििथ रहन ब्लबदबभलब प्रजातीका अथबलयदबअतभचष्ब ल माटोमा नाइट्रोजनका साथसाथ उक्त उन्य मरेपछि प्राङ्गारिक पदाथ मिल्नुका अलवा जैविक मलका रुपमा ब्शयििब प्रयोग गरेमा वातावरणीय प्रदूषण वाट प्राप्त गह्रा धातुहरु (जभबखथ mभतबकि) का असरलाइ पनि सहन सक्छन ।
यसका प्रयोगल प्राकृतिक तवरवाट माटोमा पोषक तत्वहरु मिल्न भएकोल एकपटक प्रयोग गरेपछि आगामी वर्षहरुमा पनि दगिभ नचभभल बनिबभ÷अथबलयदबअतभचष्ब हरु आफ चभउष्अिबतभ भएर प्राप्त हुन भएकोल यसका उपयोग दिघकालिन हुन्छ ।

जैविक मलका वेफाइदाहरु ९ीष्mष्तबतष्यल या दष्याभचतष्ष्शिभच०
यसका प्रयोगल विरुवाल पोषक तत्व लिइ देखिन परिवर्तन÷प्रतिक्रिया ढिला हुन्छ ।
यसका प्रयोगवाट खेती गरिएका वालीनालीवाट धेर उत्पादन लिनका लागि वालीनालीवmा वृद्धि विकासका लागि चाहिन सम्पूण पोषक तत्वहरु पर्याप्त हुदैन । तसथ खेती गरिएका वालीनालीवाट ठीक्क किसिमका उत्पादन लिनका लागि जैविक मलका साथसाथ अन्य उपलव्ध प्राङ्गारिक मलहरु पनि खेतवारीमा हाल्नुपछ ।

(छ) जैविक विषादीका प्रयोगलाइ वढवा दिनेः लामा समयसम्म माटोमा रहिरहन खालका विषादीहरुका निरन्तर प्रयोग गदा माटोमा रहेका अत्यावश्यक जिवाणुहरु (जस्तैः दबअतभचष्ब, अथबलयदबअतभचष्ब, उचयतयशयबलक, आदि) मन गइ माटोका उर्वराशक्ति घट्न जान्छ । त्यसल जैविक विषादीहरुका प्रयोग गरी रासायनिक विषादीका प्रयोगलाइ कम गन पर्दछ । प्रायजसा कृषि प्रणालीमा रोग तथा कीटाण नियन्त्रण गन जैविक नियन्त्रण विधि अन्तर्गत पश मुत्र, मित्रुजीव प्रयोग गरी शत्रुजीव नियन्त्रण, असुरा (व्गकतष्अष्ब बमजबतयमब), तितेपाती (ब्चतझष्कष्ब खगनिबचष्क), नीम
(ब्शबमष्चबअजतब ष्लमष्अब), वकाइना (ःभष्बि बशभमबचबअज), सुती (ल्ष्अयतष्बलब तबदबअगm), टिमुर
(श्बलतजयहथगिm बचmबतगm), मेवा (ऋबचष्अब उबउबथब), आदिका पात ंिपँधी वनाइएका पेष्ट वा घोल, खरानी, आदि छर्कन गरिन्छ ।

(ज) माटोका पि. एच. व्यवस्थापनः विरुवाका वृद्धि विकासका लागि मुख्यतया १६ वटा खाद्य तत्वहरुका आवश्यक पदछ । यी तत्वहरु मध्य कावन, हाइड्रोजन र अक्सिजन विरुवाल हावा र पानीवाट प्राप्त गर्दछन । अरु वाँकी तत्वहरु माटोवाट सोसेर लिन्छ । माटा तटस्थ (लभगतचब)ि भएमा यी सम्पूण १३ वट तत्वहरु माटोमा सन्तुलित अवस्थामा पाईन्छन । तर माटा अम्लिय भएमा विभिन्न तत्वहरु जस्तैः फलाम, जिङ्क, कपर, म्याग्नेशियम, आदि घुलनशील भइ अधिक मात्रामा उपलव्ध भइदिन्छन भन उता मोलिव्डेनम, क्याल्सिष्म, म्याग्नेशियम, फसफारस जस्ता तत्वहरु अघुलनशिल भइ कम मात्रामा उपलव्ध हुन्छ । माटा क्षारिय हुँदा ठीक उल्टा अवस्थामा अर्थात अम्लिय माटोमा वढी उपलव्ध हुन तत्वहरु क्षारीयमा कम उपलव्ध हुन्छन । यस प्रकारल माटा अम्लिय वा क्षारिय हुँदा विरुवालाइ आवश्यक पन कन तत्वका प्राप्यता वढ्न त कुन घटन हुन्छ र माटोमा खाद्य तत्वका असन्तुलन कायम हुन्छ । त्यसैल माटोका पि. एच. लाइ ठिक्क अवस्थामा ल्याउन पर्दछ, माटोका पि. एच. थाहा पाउनका लागि माटा परिक्षण गर्नुपन हुन्छ ।

माटोका जैविक क्रियाकलापहरु र नाइट्रोजन स्थिरीकरण (ल्द्द ाष्हबतष्यल) लाइ उकास्नका लागि साथ अम्लियपनालाइ ठीक गन कृषि चुनहरु (ऋबइ, ऋब (इज्)द्द, ऋबऋइघ) प्रयोग गन पर्दछ । त्यस्त माटोका क्षारियपन लाइ व्यवस्थापन गन माटोका अवस्था हेरिकन क्षारिय लवण नभएका पानील सिंचाइ गरी पानीका निकास गन वा जिप्सम (कबति या mबनलभकष्गm) प्रयोग गन सकिन्छ ।

२. जल व्यवस्थापन गरेर
वोटविरुवाका वृद्धि विकासका लागि पानील महत्वपण भूमिका खेलेका हुन्छ । पानीका माध्यमवाट
वोटविरुवाल माटोमा रहेका खाद्य पदाथ (mष्लभचब ि कबतिक) लाइ घुलनशील वनाइ जाइलमका
सहायताल विरुवाका विभिन्न भागमा पठाउँन काम गर्दछ । यद्यपि अधिक पानी भएका अवस्था
(धबतभच यिननभम अयलमष्तष्यल) तथा पानीका खडेरी भएका अवस्था (मचयगनजत अयलमष्तष्यल), दुव अवस्थामा
विरुवाल जरावाट प्रयाप्त पानी शोसेर लिन नसक्न अवस्था आउन हुँदा विरुवाका वृद्धि विकासमा अवरोध पु¥याउन सक्छन । भ–क्षयका मुख्य कारक तत्वमा पानी पनि पर्दछ । पानील माटा
टुक्रयाउने, चिरा पार्ने, वगाउन र गल्छी निर्माण गर्दछ । खेतवारीका सतहका मलिला माटा नष्ट हुन

नदिन सर्वप्रथम पानीलाइ नियन्त्रण गरी जमिन मुनि पस्न वा सोस्न वा छापा हाल्न उपायहरु अपनाउन पर्दछ । जसल गदा माटोलाइ चिस्यान कायम राख्न मद्दत मिल्छ । फलस्वरुप माटोमा चिस्यान कायम रही वोटविरुवाका वृद्धि विकासमा टेवा पुग्छ ।

(क) संरक्षण पोखरी निर्माण गरेर
हाम्रा गाउ घरमा रहेका गोरेटा वाटो, वारीका सिरानवाट आउन मल तथा धारावाट खेरा गैरहेका
पानीलाइ व्यवस्थापन गरी एउटा निश्चित क्षेत्रका पोखरीमा संकलन गरेमा त्यस वगेर अन्यत्र जान मल तथा मलजलयुक्त पानी पोखरीम जम्मा गन सकिन्छ जसल गदा भ–क्षय न्यनिकरणमा टेवा पु¥याउनुका साथ त्यस पाखरीवाट खेतवारीमा सिंचाइ समेत गन सकिन्छ ।

(ख) कुला कुलेसा निर्माण गरेर
खेती गन जमिनमा सिंचाइ गन उद्देश्यल खेतीवारीमा जम्मा हुन गरी सुरक्षित रुपमा निकास दिन कुला कुलसा निर्माण गन पर्दछ । यस्ता कुलोहरु वारीका कान्लाका कुनातर्फवाट वनाउन पर्दछ जसल गदा मलिला माटा तथा मललाइ छान्न गरी सिंचाइ गर्नमा ठूला मद्दत गर्दछ । त्यस्त
गल्लीहरुमा अजभअप मबm लगाउन जस्ता उपायहरु अपनाउन पर्दछ ।

(ग) कटान नियन्त्रण
खोला, नदी किनारमा अवस्थित जमिनलाइ खोलाका कारणल कटान हुनवाट वचाउन प्रभावकारी
रुपमा स्थानिय स्तरमा उपलव्ध हुन सामाग्री प्रयोग गरी पर्खाल (g) लगाएर नियन्त्रण गन साथ जविक प्रविधि (दष्य भलनष्लभभचष्लन) समेतका प्रयोग गरी दिगा रुपमा संरक्षणका अवलम्वन गन सकिन्छ । जस्तैः भिराला जग्गामा पहिरा जानवाट रोक्न वाँस, निगालो, वश, सिमली, दवदव,
वकाइना आदि लगाउन सकिन्छ ।

सन्दभ सामाग्रीहरु
आचार्य, सोमनाथ (वि.सं. २०६३÷०६४), संरक्षण खेतीवारी, उत्पादकत्वमा वृद्धि, ८–१० पृ., संरक्षण
पुस्तिका, जिल्ला भ–संरक्षण कार्यालय, तम्घास, गुल्मी ।
पोखरेल, दिपेन्द (वि. सं. २०७१), माटोका उर्वराशक्ति व्यवस्थापन, कषि द्वैमासिक ५१(३)ः३०–३१ ।
पुन, तुलवहादुर (वि. सं. २०७२), माटोका उर्वराशक्ति व्यवस्थापन, हाम्रा सम्पदा १५(४)ः५१–६३ ।
एनोनिमस (वि. सं. २०७१), कषि डायरी, नेपाल सरकार, कृषि सूचना तथा सञ्चार कन्द्र,
हरिहरभवन, ललितपुर, नेपाल, ३०२ पृ. ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *