हजारौको संख्यामा रहेको आन्दोलनकारीद्वारा लाठी जुलुस प्रदर्शन

[sam id=”1″ name=”सुचना” codes=”true”]रंजन भण्डारी
जलेश्वर,माघ ५ गते ।DSCN2468
माघ ६ गते  हुने आम हडताललाई सफल बनाउन एमाओवीदी लगायतका ३०  दलले हजारौ कार्यकर्ता भेला गरि महोत्तरीको जलेश्वरमा सोमबार लाठी जुलुस र कोण सभा गरेका छन । एमाओवादी का केन्द्रिय सदस्य र मधेश फोर्सका केन्द्रिय अध्यक्ष रामकुमार शर्मा र एमाओवादीका सुचना विभाग प्रमुख सत्येन्द्र यादवको अगुवाईमा निस्केको सो जुलुस जिल्ला प्रसासन कार्यालय, नगरपालिका चौक सहित जलेश्वर नगरको परिक्रमा गरि दुर्गा चौकमा कोण सभा गरेको छ । काग्रेंस र एमालेको षडयन्त्रपुर्ण चालहरु कदापी सफल नहुने र सहमति बिनाको संविधान जनताको मांगलाई सम्बोधन नगरि ल्याईने हुनाले आवश्यक परे त्यसलाई जलाउने समेत ३० दलिय मोर्चाले भनेको छ ।

Be the first to comment on "हजारौको संख्यामा रहेको आन्दोलनकारीद्वारा लाठी जुलुस प्रदर्शन"

Leave a comment

Your email address will not be published.

*