महोत्तरीमा मधेशीको कव्जा,जित मन्चको हातमा

जलेश्वर  जेष्ठ १९ गते ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन कर्मचारीहरुको आज सम्पन्न निर्वाचनमा महोत्तरीबाट नेपाल मधेशी निजामती कर्मचारी मञ्चले अग्रता पाएको छ । जिल्ला विकास समितिको कार्यालय मा रहेको मतदान केन्द्रमा ६४७ मत खसेकोमा मन्चले २१५ मत प्राप्त गरि जित हासिल गरेको अध्यक्ष पदका सम्भावित उम्मेदवार रन्जित पाण्डेय ले जनाएका छन ।

Be the first to comment on "महोत्तरीमा मधेशीको कव्जा,जित मन्चको हातमा"

Leave a comment

Your email address will not be published.

*