सिरहामा आन्दोलन सशक्त बनाउन फोरमको अन्तरक्रिया

siraha map

राम नारायण पंडित, सिरहा, २५ पौष ।

सिरहामा संघिय समाजबादी फोरम नेपालको अन्तरक्रिया कार्यकम सम्पन्न भएको छ । बिगत ५ महिना देखि तराई मधेशमा आन्दोलन जारी रहेपनि सरकारले मधेशको माँग सम्बोधन गर्न गम्भिर नभएकोले आन्दोललाई थप सशक्त बनाउने उदे्श्यले सिरहा क्षेत्र नं ३ औरहीमा आज (शनिबार) अन्तरक्रिया कार्यक्रम गरिएको फोरम नेता राम दयाल यादबले बताए । फोरमको केन्द्रिय कोषाध्यक्ष बिजय यादबको प्रमुख आतिथ्य तथा केन्द्रिय सदस्य राजलाल यादबको आतिथ्यमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।siraha map

Be the first to comment on "सिरहामा आन्दोलन सशक्त बनाउन फोरमको अन्तरक्रिया"

Leave a comment

Your email address will not be published.

*