गोलबजार प्रहरीद्धारा अवैध काठ बरामद

download

राम नारायण पंडित, सिरहा, १२ पौष ।
भारतीय बजारमा बिक्री गर्ने उदेश्यले लुकाइछिपाई राखेको अबस्थामा सिरहा प्रहरीले अबैध काठ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक संतोष निरौलाको कमाण्मा गएको गस्ति टोलीले शनिवार वेलुका गोलबजार ९ स्थित बारीमा लुकाएर राखेको अवस्थामा अन्दाजी २५ क्यूफिट सालको काठ बरामद गरेको छ ।download बरामद गरिएको काठ जिल्ला वन कार्यालय लहानलाई बुझाउने तयारी भइरअ‍ेको प्रहरीले बताए । उदयपुरको जंगलबाट तस्करहरुले वन कर्मचारीकै मिलेमत्तोमा भारतीय बजारसम्म काठ लाने गरेको स्थानीयले बताएका छन् ।

Be the first to comment on "गोलबजार प्रहरीद्धारा अवैध काठ बरामद"

Leave a comment

Your email address will not be published.

*