उपचार अभावमा गर्भवतीको मृत्यु

रंजन भण्डारी
जलेश्वर,भाद्र २७ गते ।
महोत्तरीमा कफर््यु लागेको बेला अस्पताल पुर्याउन नसक्दा एक गर्भवतीको शनिवार मृत्यु भएको छ ।
कोल्हुवा बगेया ८ निवासी रन्जित पण्डितकि श्रीमति निलम देवीको प्रसवको बेला समस्याहुदा अस्पताल पुर्याउन नसक्दा मृत्यु भएको हो ।
गत बुधवार देखि जलेश्वरमा लागेको कफर््युमा स्थानिय कोहिपनि उनलाई जलेश्वर अस्पताल ल्याउन नमान्दा उनको मृत्यु भएको उनका आफन्तहरुले बताएका छन ।
बिगत ३० दिन देखि जारी आन्दोलन र सो पछिका घटनाक्रमहरुले जनतामा भय सृजना भएको र आकस्मिक उपचार सम्मको सेवा लिनबाट डराउदा अकालमै ज्यान गुमाउनु परिरहेको छ ।

Be the first to comment on "उपचार अभावमा गर्भवतीको मृत्यु"

Leave a comment

Your email address will not be published.

*