आफन्तबाटै कुटिए राम दुलार

जलेश्वर,साउन १६ गते ।
महोत्तरीमा आफना भाईहरुबाटै एकजना कुटिएका छन । घरायसी विवादमा कुटिएका उनको उपचार जलेश्वर अस्पतालमा हुदै छ ।
श्रीपुर गाविस वडा नं. ५ हालको ५ निवासी राम दुलार राय आफना भाईहरु.सौखीलाल राय,गरिबनाथ राय,रामविर राय लगायत पाच छ जनाले घरमा चुकुल लगाई डोरीले बाधेर आफुलाई मरनासन्न हुने गरि कुटपिट गरेको पिडितले बताएका छन । DSC09940z ???????????????????????????????
उनको जग्गा र फोहोर हालेको निहुमा कुटपिट गरिएको र घरायसी समस्या तथा कुटपिटको मुद्दा दायर गर्ने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *