राष्ट्रिय

अाफुले बनाएकाे शाैचालय देखाउदै राम सुनर देवी सदा ।
फोटो नाैलाे घुम्ती

एकल भक्ताबाट राम सुनरले बनाईन शौचालय

रंजन भण्डारी महोत्तरी,१९ वैशाख । पाच जना महिला भएको आठ सदस्यको परिवार कि मुखिया राम सुनर देवी सदा एकल महिला छिन । सरसफाई अभियन्ताहरुले खुल्ला ठाउमा शौच गर्दा हुने हानीहरु वारे उनलाई सम्झाएपछि चार महिनाको…


फोटोमा हत्या भएका बालक निश्चल (क्युट) पाण्डेय

बालक निश्चल पाण्डेयका हत्याका दोषीले पाए सजाय

रंजन भण्डारी महोत्तरी, १६ वैशाख । जलेश्वर नगरपालिका वडा नं. १२ भिट्ठामोड मलिवाराका ११ वर्षिय वालक क्युट भनिने निश्चल पाण्डेयको हत्यामा तिनजनालाई जिल्ला अदालत महोत्तरीले दोषी ठहर गर्दै जन्म कैद तथा जरिवानाको फैसला सुनाएको छ…


No Picture

भन्सार छली ल्याएको लाखौको सामान भन्सारमा बुझाईयो

रंजन भण्डारी महोत्तरी, १४ वैशाख । महोत्तरीमा अवैध रुपले भन्सार छली ल्याएको लाखौको किराना तथा रेडिमेड कपडाहरु प्रहरीले नियन्त्रणमा लिई भिठामोड भन्सार कार्यालयमा बुझाएको छ । बुधवार मटिहानी,भिठामोड,जलेश्वर जिरोमाईल र वसविटटीबाट उक्त सामान पक्राउ गरेको…


No Picture

सरकारले भद्र सहमति तोडेको भन्दै मोर्चा चुनाव हुन नदिने तयारीमा

रंजन भण्डारी महोत्तरी,१४ वैशाख । सरकारले भद्र सहमति तोडेको भन्दै मोर्चा चुनाव हुन नदिने तयारीमा लागेको छ । महोत्तरी स्थित मोर्चा आवद्ध दल राष्ट्रिय जनता पार्टी नेपाल चुनाव अहिस्कार गर्ने र हुनै नदिन विभिन्न विरोधका…


No Picture

खुल्लादिसामुक्त घोषणा गर्नका लागि गौशाला नगरपालिकाका ३ वटा वार्डहरुमा अनुगमन

धनवीर महतो गौशाला, वैशाख १३ गते । सन २०१७ भित्र जिल्लालाई खुल्लादिसामुक्त घोषणा गर्ने कार्यक्रमलाई सफल बनाउनको लागि गौशाला नगरपालिकाका ३ वटा वार्डहरुमा निर्माण गरिएको सौचालयलाई आज अनुगमन गरिएको छ । मंगलवार नौलो घुम्ती नेपालको…


No Picture

गाँउ र नगरपालिकाको संख्या थप्न दलहरु कसरतमा

रंजन भण्डारी महोत्तरी,१३ वैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा,संघिय गठबन्धन र नेपाल सरकार बिच भएको भद्र सहमतिको आधारमा स्थानिय तहमा गाँउपालिका र नगरपालिकाहरुको संख्या बढाउन जिल्ला स्थित सकृय दलहरु कसरतमा लागेका छन । नेपाली काँग्रेस…


20160626_151453

३३२ मध्ये ३ हतियार मात्र बुझाईयो

रंजन भण्डारी महोत्तरी,वैशाख १३ गते । महोत्तरीमा ३०९ जनाले अनुमति प्राप्त ३३२ हतियार राखेकोमा जिल्ला प्रसासन कार्यालयले गत महिना सुचना गरेपछि जम्मा तिनजनाले हतियार बुझाएका छन । स्थानिय निकायको चुनावलाई मध्यनजर गर्दै जिल्ला प्रसासन कार्यालयले…


20170421_142453

फाँसीको मांग र अनसनले समेत बन्न नसकेको भिठामोड जनकपुर सडक

रंजन भण्डारी महोत्तरी,वैशाख १३ गते । भिठामोड जनकपुर सडक बनाउन नै फासी मांग्ने र नौ दिनसम्म अनसन वस्नु सामान्य कुरा होईन । नेपालमै फाँसीको व्यवस्था नरहेकोमा फाँसी माग्नु पछाडीको पिडा निश्चय पनि असहय हो ।…


20170423_113701

विगे्रको महिनौ बित्दा समेत बनेन एक्स रे मेसिन,सेवाग्राही मर्कामा

रंजन भण्डारी महोत्तरी,१३ वैशाख । बिग्रेको पाँच महिना बित्न लाग्दा समेत जलेश्वर अस्पतालको एक्स रे मेसिन नबन्दा सेवाग्राहीहरु मर्कामा परेका छन । सरोकारवाला भने दुई तिन लाख लाग्ने भएपछि मर्मत गर्न समस्या परेको बताउछन ।जलेश्वर…