राष्ट्रिय

घोषणा पत्र सार्वजनिक गर्दै राजेन्द्र महतो र महन्थ ठाकुर तथा अन्य नेताहरु

राजपाले घोषणापत्र सार्वजनिक गर्यो

पहिचान,अधिकार र सम्मान राजपा नेपालको दृढ अडान मुल नारा रंजन भण्डारी महोत्तरी,७ मंसिर । प्रदेश नं. २ अन्तर्गतको प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनको लागि राष्ट्रिय जनता पार्टीले महोत्तरी सदरमुकाम जलेश्वरमा भएको कार्यक्रममा आफ्नो घोषणा…


जिल्ला प्रसासन कार्यालय मा बिन्ति पत्र चढाउन आइपुगेका पिडित

बास देउ भन्दै दलितले गुहारे सिडियो

रंजन भण्डारी महोत्तरी,६ मंसिर । वर्षौ देखि सडकको दुरदर्शाको कारण सास्ती भोग्दै गरेका जिल्लाको औरही नगरपालिका ६ का जनतालाई हर्ष न विस्मात भएको छ । एकातर्फ खाल्डो खुल्डी र धुलो तथा हिलो भरिएको सडक पक्की…


20171120_113251

निर्वाचन सुरक्षा वैठक भारतमा सम्पन्न

मतदान सकिनु ७२ घन्टा अगाडी सिमा सिल गरिने रंजन भण्डारी महोत्तरी,६ मंसिर । प्रदेश नं. २ अन्तर्गतको प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनमा भारतिय सिमासंगै रहेको महोत्तरी,सर्लाही र रौतहटको प्रसासन तथा सुरक्षा निकाय तथा भारतिय…


20170520_075300

सेभ जलेश्वर अभियानको छैठौ साता समाप्त

शसस्त्र र नेपाल प्रहरी समेत सहयोगी महोत्तरी,६ जेष्ठ । प्रत्येक शनिवार दुई घन्टा जलेश्वरको विकास तथा सुधारमा खर्चने उदेश्यका साथ स्थानिय युवाहरुले सुरु गरेको सेभ जलेश्वर अभियानले छैठौ साता पार गरेको छ । छैठौ साता…


20170503_142235

महोत्तरीमा सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन गरिदै

रंजन भण्डारी महोत्तरी,२१ वैशाख । महोत्तरीमा सुख्खा बन्दरगाह निर्माण गर्न एक सम्भाव्यता अध्ययन टोली जलेश्वर आईपुगेको छ । उद्योग वाणिज्य संघ जलेश्वरले आयोजना गरेको राजनितिक दल,व्यापारी र पत्रकारसंग टोलीले सुख्खा बन्दरगाह सम्बन्धी अन्तरकृया गरेको हो…


data mahottari

महोत्तरीमा मतपत्र आयो,चुनाव गराउने तयारीमा निर्वाचन कार्यालय

रंजन भण्डारी महोत्तरी,२१ वैशाख । स्थानिय चुनावमा प्रयोग हुने मतपत्र महोत्तरी आईपुगेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाए । जेष्ठ ३१ गते दोस्रो चरणमा हुन लागेको चुनावको लागि ७१२ पोकामा ३ लाख ५६ हजार मतपत्र आएको…


No Picture

८ वर्षिया बालिका मृत फेला

रंजन भण्डारी महोत्तरी,२१ वैशाख । महोत्तरीको सोनमा गाँउपालिकामा एक वालिकाको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ । विहीवार एकाविहानै साविकका सुन्दरपुर गाविस वाड नं. ४ का विनोद रामको ८ बर्षिया छोरी चंचला राम मृत…


No Picture

लागु औषध सहित एक पक्राउ

रंजन भण्डारी महोत्तरी,२१ वैशाख । महोत्तरीको बर्दिवासमाा लागुऔषध सहित एक अभियुक्त पक्राउ परेका छन । बा.७९ प.३६७९ नंं.को २०० सि.सि.को पल्सर मोटरसाईकलमा लागु औषध ल्याउदै गरेको अवस्थामा सिन्धुली कमलामाई नगरपालिका वडा नंं ७ मा बस्ने…


No Picture

महिलाको शंकास्पद मृत्यु,बलात्कार पछि हत्या भएको आशंका

रंजन भण्डारी महोत्तरी,२१ वैशाख । महोत्तरीमा एक महिलाको शंकास्पद अवस्थामा मृत्यु भएको छ । कपडाहरु क्षतविक्षत अवस्थामा,दुवै हात सारीले बांधेको र मुखभरी रगत देखिएको,टाउको भरि रगत रहेको र कपाल समेत क्षतविक्षत अवस्थामा फेला परेकोमा उनको…


कृपाशंकर साह
अध्यक्ष
जलेश्वर उद्याेग वाणिज्य स‌ंघ

स्थानिय निकाय चुनाव अझै अन्यौलमा

रंजन भण्डारी महोत्तरी,१९ वैशाख । स्थानिय निकाय चुनाव वर्तमान राजनितिक खिचातानीले अन्यौलमा परेको छ । दुई चरणमा हुने भनिएको चुनाव राजनितिक तरलताका कारण अन्यौलमा परेको स्थानिय बुद्धिजीवीहरु को बुझाई छ । चुनाव हुने नहुने वारे…