मुख्य समाचार

20161116_141546

बाल संरक्षणका मुद्दामा सार्वजनिक सुनुवाई हुदै

रंजन भण्डारी जलेश्वर,मंसिर ३ गते । महोत्तरीमा बाल संरक्षणका मुद्दाहरु उपर सार्वजनिक सुनुवाई सुरु भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सामुदायिक परिवार कल्यान संघले सो सुनुवाई कार्यक्रम थालनी गरेका हुन । ७ गाविस…


img_2727

सबै वीर नेपालीले एक पटक यो समाचार पढौं, आँखाबाट आँसु खस्छ

भएको जग्गा साँहुलेआफ्नो बनाएपछि जसको स्र्वस्व गुमेको छ । राजकरण महतो,बर्दिबास, कार्तिक २९ गते । महोत्तरीको पशुपतिनगर–४ का ६७ वर्षीय बहादुर महतो र उनकी श्रीमती ६३ वर्षीया मनतोरिया अनि यी दुई दम्पत्तिका एक मात्र छोरा ३८…


अभियुत्त कुमार भुजेल

३ वर्षिय वालिकालाई वलात्कार गर्ने प्रहरीको हिरासतमा,वालिकाको उपचार गोप्य स्थानमा गराईने

रंजन भण्डारी जलेश्वर, भरखरै हिड्न सिकेकि वालिका महोत्तरीमा बलात्कृत हुन पुगेकि छिन । भाईटिका मनाउन आमासंगै मावली आएकि ३ वर्षिय वालिकालाई यौन पिपाशुले मंगलवार दिउसो बलात्कार गरेको छ । घरमा कोहि नभएको मौका छोपी गौशाला…


20161005_132947-1-1-1

ठुलोबाबु संग एकछिन

रंधीर चौधरी दँशै बिदा मा घर जाँदा संयोगवस जिल्ला शिक्षा कार्यालय महोत्तरी नजिक रहेको चियापसल मा एकछिन रुके । अस्थाई शिक्षकहरुको आन्दोलन वेगवान थियो । ती शिक्षक आन्दोलनकारीहरु मा मेरो नजिक पर्ने दाई र काकी…


No Picture

ट्रेक्टरको ठक्करले महिलाको मृत्यु

रंजन भण्डारी जलेश्वर,कार्तिक १३ गते । महोत्तरी स्थित भिठामोड जनकपुर सडक खण्डको सहोडवामा जनकपुर तर्फबाट आउदै गरेको ज१त ३१९४ नं.को ट्रेक्टरले सोहि ठाउ वडा नं. ६ वस्ने राज कुमार झा का श्रीमति ४० वर्षिय अरुणा…


20161002_132240

अपहरणमा परेका युवक हाथ बांधेको अवस्थामा फेला पर्यो

रंजन भण्डारी जलेश्वर,कार्तिक १३ गते । महोत्तरीको पर्सा देवाडबाट विहिवार राती देखि अपहरणमा परेका युवक शनिवार विहान खैरबनी स्थित हरदी खोला पुलको मुनीबाट फेला परेका छन । शसस्त्र र जनपद प्रहरीको टोलीले संयुक्त रुपमा चलाएको…


20161024_081649

अनधिकृत रुपमा विधुत प्रयोग गरिरहेका व्यक्ति सामान सहित पक्राउ

रंजन भण्डारी जलेश्वर,कार्तिक ८ गते । महोत्तरीका विभिन्न स्थानमा अनधिकृतरुपमा विधुत प्रयोग गर्ने ४० जना विभिन्न विधुतबाट संचालन हुने सामानका साथ पक्राउ परेका छन । विधुत चुहावट नियन्त्रण गर्न एकडारा वेला,सहसराम,सिस्वाकटैया,बथनाहा,मधवा,हलखोरी,चकवा,बनौली,पिपरा,पिगौना,मनरा एकडारा,साँढा लगायतका दर्जनौ गाउबाट…


20161024_103030

मधेशमा राजनितिक दलहरुको चहलपहल वढदै

रंजन भण्डारी जलेश्वर,कार्तिक ८ गते । महोत्तरी लगायतका मधेशका जिल्लाहरुमा मधेशवादी दलहरुले पार्टी प्रवेश र संगठन विस्तारका कार्यलाई तिव्रता दिएका छन । मधेशमा राजनितिक चहल पहल बढेसंगै यसवारे चर्चा परिचर्चा समेत सुरु भएको छ ।…


ranjan-bhandari

मदिरा र विसर्जन

नया युगको विनाशकारी स्वरुप रंजन भण्डारी महोत्तरी । नया युग प्रगती र समुन्नतीको हुनु पर्ने हो तर वास्तविकता भनेको त्यसको ठिक विपरित छ । कुनै पनि देशको विकास भए वा नभएको खण्डमा हामी तुरुन्त उदाहरण…


20161014_164204

जोखिममा परेका बालबालिकालाई सामग्री सहयोग

रंजन भण्डारी जलेश्वर,असोज २९ गते । जोखिममा परेका बालबालिकालाई पढाई तथा जिविकोपार्जनकालागि सामग्रीहरु सहयोग गरिएको छ । सेभ द चिल्ड्रेनसको आर्थिक सहयोगमा जलेश्वर १४ का चारजना वालवालिकालाई पढाई र जिविकोपार्जनका सामग्री सहयोग गरिएको हो ।…