आज संबिधान जलाईने,आईतवार विरोध प्रदर्शन
रंजन भण्डारी जलेश्वर,आश्विन ४ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज मुखमा कालोपटटी बाधेर संबिधान जलाउने भएको छ । मधेशको मांग सम्बोधन नगरिएको भन्दै संबिधानको बिरोध गर्दै आएका मधेशी मोर्चा लगायतका मोर्चा तथा मधेशी जनताले…