सिद्धान्तमा आधारित भई संविधान बनेको छैन ः अनिल झा
महोत्तरी, ९ असोज । नेपाल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिलकुमार झाले सिद्धान्त बिना निर्माण भएको संविधान मधेशीलाई मान्य नरहेको जिकिर गरेका छन् । महोत्तरी मूल नाका भिठामोडमा धर्ना बसेका झाले मधेशको माग सम्बोधन गर्ने इच्छाअसोज…