जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
भुमि समाचारदाता जलेश्वर । महोत्तरीमा जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सलहेश समाज विकास केन्द्र जलेश्वर १४ को आयोजनामा सम्पन्न सो हाजिरी जवाफ प्रतियोगितामा १२ सामुदायिक विद्यालयका ३६ जना छात्रछात्राले सहभागिता जनाएको…
Read More